लमजुङमा आगलागी: दमकल आउन ढिलो भएको भन्दै स्थानीयले पोखे आक्रोश (भिडियो)

लमजुङमा आगलागी: दमकल आउन ढिलो भएको भन्दै स्थानीयले पोखे आक्रोश (भिडियो)

lamjung

photo by Aash Gurung

आगो नियन्त्रणका लागि बोलाइएको दमकल समयमै नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिईसकेका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि भौतिक क्षतीको भने  एकिन भईसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds