पोखरामा भेटिएको शंकास्पद बस्तुमा लेखिएको थियो, ‘भोलिको बन्द सफल पारौं’

पोखरामा भेटिएको शंकास्पद बस्तुमा लेखिएको थियो, ‘भोलिको बन्द सफल पारौं’

boom

पोखरा । सोमबार साँझ करिब ५ बजेर १० मिनेट तीर पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थ चोक स्थित फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा टाईम सेट गरेको जस्तो देखिने शंकास्पद वस्तु भेटियो ।

‘बम जस्तै देखिने बस्तुमा भोलिको बन्द सफल पारौं भनेर लेखेको चिठी पनि थियो’ एक स्थानीयले भने, ‘कोही मान्छेले झोला बिस्र्यो होला भनेर हेर्दा त्यस्तो देख्यौँ अनि प्रहरीलाई खबर गरेका थियौँ । प्रहरीहरु आएर हेर्दा त्यो बम रैनछ ।’

http://gandaknews.com/pokhara-sankhaspad/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ