Gandak News
Our News Your Views
Aaha Rara 2076
can-2076
Lets

स्कूल बनाउने क्रममा एकको मृत्यु

गोरखा । पालुङटार नगरपालिकाको अमरज्योति जनता माविको भवन निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ ।

बुधबार भवन निर्माणका क्रममा लडेर कास्कीका ३६ बर्षीय मनोज कौडालको मुत्यु भएको हो । तीन तला माथिबाट सडकमा खसेका उनको उपचारका क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको