पोखरा । पोखरा विश्वविद्यालय बास्केटबल क्लबको अध्यक्षमा दिपेन्द्र गौतम सर्वसम्मत चयन भएका छ्न ।
त्यसैगरि क्लबको उपाध्यक्षमा रमा पौडेल, सचिवमा अनिल बसौला, सह-सचिवमा रमिला मगर, कोषाध्यक्षमा रोजि वाग्ले र सदस्यहरुमा सृष्टि पाण्डे, प्रविन राना, महिमा शर्मा, अारति खुलाल क्षेत्रि, रक्षा श्रेष्ठ, मनोज खड्का, मनोज सापकोटा, प्रिन्सु रेग्मि, राम चौधरि, स्मृति लामा, सायल चौधरी, सृजना चौधरि, प्रबिना गिरि र सिमा चौधरी सर्वसम्मत चयन भएका छ्न ।

केन्द्रिय क्याम्पसमा लामो समय यता बास्केटबल कोट बने पश्चात बास्केटबल क्षेत्रमा विद्यार्थीहरु रुचि तीब्र रुपमा बढ्दै गएको पाइन्छ ।
पोखरा विश्वविद्यालयमा थुप्रै किसिमको बास्केटबलका प्रतियोगिता संचालन हुदै आएका छन् । पोखरा विश्वविद्यालयमा आइतबार भएको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ ।
नवगठित कमिटिका अध्यक्ष गौतम एक पुराना बास्केटबल खेलाडीका साथै विद्यार्थी वर्गको हकहितको क्षेत्रमा पनि निक्कै सक्रिय रहेका छ्न ।
अध्यक्ष भैसकेपछि अबको दिनमा पोखरा विश्व विद्यालयको बास्केटबल क्षेत्रमा थप कायापलट ल्याउने उनले बताए । धेरै किसिममा प्रतियोगिताहरु संचालन गर्ने प्रतिबद्धता अध्यक्ष गौतमले गरेका छन ।
सम्बन्धित खबर
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो
उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति