पोखराको मुटु महेन्द्रपपुल स्थित सीता भवनमा रहेको ‘सिताज लाइफ स्टाइल’ उच्च ब्राण्डको भेस्पाको आधिकारिक विक्रेता हो । अब यहाँबाट चाडपर्वको छेकोमा गज्जबको लाभ लिन सकिने भएको छ । भेस्पा एप्रिलिया खरिदमा विभिन्न मोडलहरुमा ग्राहकहरुले खरिद पश्चात हात खाली नरहने योजना अन्तर्गत विभिन्न खाले बम्पर अफरहरु प्राप्त गर्न सक्नेछन् ।
भदौ २४ गतेदेखि सुरु भईसकेको यो अफर दशैँ, तिहार र छठ पर्वसम्म रहनेछ । अर्थात्, कार्तिक ३० सम्म गरी ६८ दिनसम्म चल्ने अफरमा विभिन्न अफरहरु जित्न सकिनेछ । सिताज लाइफस्टाइलका सेल्स म्यानेजर आशिष श्रेष्ठका अनुसार बम्पर अफर अन्तर्गत स्क्रयाच कार्ड मार्फत पाँच हजार देखी एक लाख सम्म नगद छुट वा बन्जी जम्प तथा जिप फलायरको टिकट प्राप्त गर्न सक्नेछन् । निःशुल्क एशोसेरिजमा पन्ध्र हजार सम्म प्राप्त गर्न सक्नेछन् ।
यस्तै, बम्पर स्किम अन्तर्गत हरेक हप्ता लक्की ड्र मार्फत भाग्यशाली बिजेतालाई हेलीकप्टरद्वारा अन्नपुर्ण बेस क्यामपसम्मको यात्रा गर्न पाउने छन् । खरिद कर्ताले फाइनान्सको सुविधा तथा एक्सचेन्ज सुविधा पनि प्राप्त गर्नेछन् ।

एप्रोलिया ब्रण्डका एप्रोलिया स्ट्रोम १२५ सिसी, एस आर १२५ सिसी, एस आर १५० सिसी लगायत छन् । यस्तै, भेस्पा अन्य ब्राण्डमा नोट १२५, एल एक्स १२५, भी एक्सल १२५ र १५० सिसी, एस एक्सल मेटी १२५ र १५० सिसी छन् ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु