पोखराको मुटु महेन्द्रपपुल स्थित सीता भवनमा रहेको ‘सिताज लाइफ स्टाइल’ उच्च ब्राण्डको भेस्पाको आधिकारिक विक्रेता हो । अब यहाँबाट चाडपर्वको छेकोमा गज्जबको लाभ लिन सकिने भएको छ । भेस्पा एप्रिलिया खरिदमा विभिन्न मोडलहरुमा ग्राहकहरुले खरिद पश्चात हात खाली नरहने योजना अन्तर्गत विभिन्न खाले बम्पर अफरहरु प्राप्त गर्न सक्नेछन् ।
भदौ २४ गतेदेखि सुरु भईसकेको यो अफर दशैँ, तिहार र छठ पर्वसम्म रहनेछ । अर्थात्, कार्तिक ३० सम्म गरी ६८ दिनसम्म चल्ने अफरमा विभिन्न अफरहरु जित्न सकिनेछ । सिताज लाइफस्टाइलका सेल्स म्यानेजर आशिष श्रेष्ठका अनुसार बम्पर अफर अन्तर्गत स्क्रयाच कार्ड मार्फत पाँच हजार देखी एक लाख सम्म नगद छुट वा बन्जी जम्प तथा जिप फलायरको टिकट प्राप्त गर्न सक्नेछन् । निःशुल्क एशोसेरिजमा पन्ध्र हजार सम्म प्राप्त गर्न सक्नेछन् ।
यस्तै, बम्पर स्किम अन्तर्गत हरेक हप्ता लक्की ड्र मार्फत भाग्यशाली बिजेतालाई हेलीकप्टरद्वारा अन्नपुर्ण बेस क्यामपसम्मको यात्रा गर्न पाउने छन् । खरिद कर्ताले फाइनान्सको सुविधा तथा एक्सचेन्ज सुविधा पनि प्राप्त गर्नेछन् ।
एप्रोलिया ब्रण्डका एप्रोलिया स्ट्रोम १२५ सिसी, एस आर १२५ सिसी, एस आर १५० सिसी लगायत छन् । यस्तै, भेस्पा अन्य ब्राण्डमा नोट १२५, एल एक्स १२५, भी एक्सल १२५ र १५० सिसी, एस एक्सल मेटी १२५ र १५० सिसी छन् ।
सम्बन्धित खबर
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
पोखरा १० द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
पोखरामा सहकारी पीडितको र्यालीः ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’
गण्डकीको मुख्यमन्त्री नियुक्ति विरूद्धको मुद्धामा बहस सकिएन, अर्को पेसी वैशाख १७ गते
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग