बलिउड कलाकार सुमोना फुकेट, थाइल्यान्डमा होलिडे मनाइहेकी छन्। उनले छोट्टी मनाउने क्रममा खिजेका केही तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गर्दे लेखेकी छन्, ‘ह्याप्पी सन्डे’।
सुमोनाको उक्त तस्विरलाई एक लाखभन्दा धेरै लाइक मिलेको छ। सुमोना पछिल्ला दिनमा ब्राइडल लुक्सका कारण पनि चर्चामा छन्। उनले इन्स्टाग्राममा केही तस्विर शेयर गरे चर्चा बटुलेकी थिइन्। सुमोनाले इन्स्टाग्राममा शेयर गरेका तस्विर देखेर सोसिल मिडियामा उनका फ्यान कन्फ्युज्ड भएका थिए कि सुमोनाले छिट्टै विवाह गर्दै छन कि यो लुक्स कुनै फोटो सुटका लागि दिइएको हो।
सुमोना यी तस्वीरहरूको क्याप्सनमा लेखेकी थिइन्, ‘बेहुली तयार भइन्’। त्यसमा उनका फ्यानहरूले अनौठा प्रतिक्रिया दिएका थिए। ३० वर्षीय सुमोनाको नाम १० वर्ष बढी उमेरका सम्राट मुखर्जीसँग जोडिएको थियो। यद्यपि केही पहिला सुमोनाले आफ्नो जीवनमा केहो पुरुष नभएको बताएकी थिइन्। सुमोना अहिले द कपिल शर्मा शो मा भूरीको भूमिका निभाउँदै आएकी छिन्। उनले बडे अच्छे लगते हैं सिरियलबाट टेलिभिजन दुनियाँमा कदम राखेकी थिइन्। उनले मनु, बर्फी, किकुलगायत फिल्ममा सपोर्टिङ रोल गरेकी छन्।





सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु