तनहुँमा दुई जनाको शव भेट्टियो, पहिचान खुलेन

तनहुँमा दुई जनाको शव भेट्टियो, पहिचान खुलेन

death body

तनहुँ । तनहुँमा शनिबार दुई शव फेला परेका छन् । तनहुँको देवघाट गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा शव फेला परेको हो ।

देवघाट गाउँपालिका ५ को गलेश्वर मन्दिरमको छेउमा एक शव फेला परेको हो ।

अन्दाजी ५०/५५ वर्षको शव फेला परेको र शवको पहिचान खुल्न सकेको छैन ।

यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदि किनारमा शव फेला परेको हो ।

अन्दाजी ४५/५० वर्षको शव फेला परेपनि पहिचान भने खुल्न नसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ