पोखराको बागमारामा सवारी दुर्घटना हुदाँ पौडेल मृत्यु

पोखराको बागमारामा सवारी दुर्घटना हुदाँ पौडेल मृत्यु

accident

पोखरा – कास्की, पोखरा महानगरपालिका ३३ बागमारामा सवारी दुर्घटनामा १ जना मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय पुरुषोत्तम पौडेल रहेको छन् ।

चिसापानी स्थितडाँडागाउबाट बागमारा तर्फ जाँदै गरेको ग ७ प ५२७६ नं। को स्कुटर सडकको बायाँ किनाराको नालिमा पल्टिएको स्थानियले देखी प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली खटिई पौडेल घाइतेलाई अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ