पोखरामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

पोखरामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

death baby

काठमाडौं । कास्कीमा ट्याक्टरको ठक्करबाट सोमबार विहान एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ग१त २८२८ नम्बरको ट्याक्टरले किच्दा वडानम्बर ३३ छपल्याङ्गटका ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds