स्याङजाको वालिङमा नेपाली नक्कली नोट फेला ,

स्याङजाको वालिङमा नेपाली नक्कली नोट फेला ,

nakkali-note-newskarobar

पछिल्लो समय स्याङजाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेपछि नेपाल राष्ट्र बैंक पोखराले नक्कली भएको प्रमाणित गरेको छ ।  वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइए पछि , पछिल्लो  “गएको सोमबारबारदेखि बिहीबारसम्मको अवधिमा निरन्तर एक÷एक वटाको दरले नक्कली नोट जम्मा गर्न ल्याएको पाइएको थियो ।

राष्ट्रिय सहकारी बैंकमा जम्मा भएको शङ्कास्पद नोटलाई मेसिनबाट परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको र वालिङस्थित अन्य बैंकमा पनि उक्त नोटलाई मेसिनमा राखेर परीक्षण गर्दा नक्कली भएको खुलेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds