गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, एककाे मृत्यु

गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, एककाे मृत्यु

दोलखा । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी भिमेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको छ ।

बा ३ ख २९९७ नम्बरको बस चरंगे भन्ने स्थानमा ब्याक गर्ने क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds