सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

sun-gold

बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो ।

यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा रु ५ बढेर ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ