पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी मङ्सिर १५ देखि २४ सम्म काठमाण्डौ, पोखरा र जनकपुरमा हुँदै छ । सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।
कुन खेल कहाँ र कहिले ?
आर्चरी – पोखरा, मंसिर १९ देखि २३ गतेसम्म
ब्याडमिन्टन –पोखरा, मंसिर १५ देखि २०
महिला क्रिकेट – पोखरा, १६ देखि २३
महिला फुटबल – पोखरा, १७ देखि २४
ह्यान्डबल– पोखरा, १८ देखि २३
ट्रायथलन – पोखरा, १६ देखि १८
बीच भलिबल – पोखरा, १९ देखि २२
भारोत्तलन – पोखरा, १९ देखि २२
एथलेटिक्स – दशरथ रंगशाला, १७ देखि २१
बास्केटबल – राखेप कभर्डहल, १९ देखि २४
बक्सिङ – सातदोवाटो, २० देखि २४
पुरुष क्रिकेट – कीर्तपुर, १७ देखि २४
साइक्लिङ –गोकर्ण, १७ देखि २१
फेन्सिङ – कीर्तिपुर, २० देखि २३
पुरुष फुटबल – दशरथ रंगशाला, १६ देखि २४
गल्फ – गोकर्ण, १६ देखि २०
जुडो – लगनखेल, २१ देखि २४
कबड्डी –हल्चोक, १८ देखि २३
कराँते – सातदोवाटो, १५ देखि १८
खोखो –कीर्तिपुर, १५ देखि १८
सुटिङ – सातदोवाटो, १७ देखि २२
स्क्वास – सातदोवाटो, २० देखि २४
पौडी – सातदोवाटो, १९ देखि २३
तेक्वान्दो – सातदोवाटो, १६ देखि १९
टेबलटेनिस – लैनचौर, १६ देखि २०
टेनिस – सातदोवाटो, १६ देखि २३
भलिबल – राखेप कभर्डहल, ११ देखि १७
उसु – लगनखेल, १६ देखि १९
कुस्ती – जनकपुर, २० देखि २३
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो