Gandak News
Our News Your Views
Aaha Rara 2076
can-2076
Lets

नेकपाकी उम्मेदवार विद्याले खसालिन् भोट (फोटो फिचर )

पोखरा – कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्य नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन ।

बिहान ७ बजेबाट सरु भएको मतदानका लागि कास्की(२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको