पोखरा । कोरोना भाइरसबारे सचेतना गराउँदै पोखरा ट्रेड मलमा आउने ग्राहकको ज्वरो परिक्षण गर्न थालिएको छ ।
नोवल कोरना (कोभिड १९) को सन्त्रासले विश्वलाई नै प्रभावित पारिरहँदा मलमा छिर्ने हरेक ग्राहकको शरीरको तापक्रम परिक्षण गरी मलमा छिर्दा र निस्कँदा ग्राहकको ज्वरो परिक्षण गरिएको र मललाई दिनहुँ सरसफाई गरिएको पोखरा ट्रेड मलका म्यानेजिङ डाइरेक्टर मिनराज काफ्लेले बताए । कोरोना भाइरसले गर्दा सबै नेपाली बजारमा लत्ताकपडा देखि दैनिक उपभोग्य बस्तुहरुको अभाव भएको काफ्लेले बताए।

कोरोना सम्न्धिबत थप जानाकारी दिने उद्देश्यले हेल्प डेक्सको स्थापना गरिएको मल दिदिबहिनी संघकी अध्यक्ष सिमा कोइरालाले जनाकारी दिइन् । सबैले सचेतना अपनाउनुका साथै राज्यले यस्ता भिडभाड हुने ठाँउमा हेल्प डेक्सको सुविधाको प्रबन्ध गर्नुपर्न उनले बताइन् ।
यस्तै, भाइरसका सामान्य लक्षणहरु देखिएमा स्वास्थ्य केन्द्रमा गएर परिक्षण गराउनुका साथै विश्वमा बढ्दै गइरहेको कोरोनाका कारण नेपाली बजारमा मास्क र सेनेटरिजको अभाव भएका कारण मलमा माक्स र सेनेटरीज उपलब्ध गराउन कठिनाइ भएकोट्रेड मल ब्यवसायी समितीका अध्यक्ष नवराज त्रिपाठीले बताए ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु