तनहुँ । लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा सरोज भण्डारी चयन भएका छन् । शनिवार व्यास–१४ केशवटार स्थित केशवटार सामुदायिक होमस्टेमा भएको अधिवेशनबाट भण्डारी वर्ष २०२०-२१ का लागि अध्यक्ष चयन भएका हुन ।
लायन्स क्लव अफ तनहुँ दमौलीको प्रथम उपाध्यक्षमा राजु राना, द्धितीय उपाध्यक्षमा बसन्त गिरी, तृतीय उपाध्यक्षमा ओमराज श्रेष्ठ, सचिवमा बिशाल पण्डित, सहसचिवमा महेन्द्र रिजाल, कोषाध्यक्षमा शेषराज श्रेष्ठ सहकोषाध्यक्षमा बसन्त जिसी चयन भएका छन् ।
त्यसैगरी एलसीआइएफ कोडिनेटरमा रामकृष्ण क्षेत्री, अध्यक्ष सल्लाहकारमा भगवान जोशी, टेनरमा प्रकाश थापा, खेलकुद संयोजकमा सुमिन मल्ल, जनसम्पर्क अधिकारीमा संगीत घिमिरे, कोषबृद्धि संयोजकमा बिजय घिमिरे, कार्यक्रम संयोजकमा भुपाल आले, सदस्यबृद्धि संयोजकमा हेमन्त श्रेष्ठ, संचार संयोजकमा बिनोद अधिकारी, स्वास्थ्य संयोजकमा संजीव अधिकारी, डाइरेक्टरमा देवराज पन्थ, बिरेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
सदस्यमा कमल गिरी, मान बहादुर रुचाल, रनिल रोका, गोपाल थापा, इसान श्रेष्ठ, सुमन भट्टराई, सुनिल अधिकारी, बिशाल श्रेष्ठ र बिपिन श्रेष्ठ रहेका छन् ।
लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’को अध्यक्षतामा भएको कार्यक्रममा क्लवले वर्ष २०१९-२० का अवधीमा संचालन गरेका लायन्स नयाँ वर्ष महाउत्सव, कपडा बैक, स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमको समिक्षा गरेको थियो ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो