यि हुन् हेलिकोप्टर जुरुक्कै बोक्ने विश्वकै सबैभन्दा बलवान मानिस, (भिडियोमा हेर्नुहोस्)

यि हुन् हेलिकोप्टर जुरुक्कै बोक्ने विश्वकै सबैभन्दा बलवान मानिस, (भिडियोमा हेर्नुहोस्)

balban

काठमाडौं – विश्वमा विभिन्न अनौठो प्रतिभा भएका मानिसहरु छन् । धेरैले आफ्नो प्रतिभा देखाएर विश्वलाई नै चकित पारेका हुन्छन् । यस्तै विश्वमा यस्ता व्यक्ति पनि छन्, जुन निकै शक्तिशाली छन् । तपाईलाई पत्यार नलाग्न सक्छ, तर एक व्यक्तिले हेलिकप्टर जुरुक्कै उचाल्न सक्छन् ।

उनले हेलिकप्टर जुरुक्कै उचालेर काँधमा पनि राखेका छन् । फ्रान्ज मुलेनर नाम गरेका व्यक्ति विश्वकै बलवान मानिसमा गनिने गर्छन् । उनले हेलिकप्टर बोकेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल पनि भएका छन् ।

अष्ट्रियाका नागरिक फ्रान्जले गिनिज बुकमा नाम पनि लेखाइसकेका छन् । उनले आफ्नो तौल भन्दा डेढ गुणा धेरै भार काँधले उठाउने बतायएको छ । उनले हेलिकप्टर उठाएर ३० सेकेण्डसम्म रहन सक्छन् । उनले आलसम्म ६ सय ५० किलो तौल उठाएर विश्व कीर्तिमान राखेका छन् । उनको विश्व कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ