जन्मियो ३१ वटा औंला भएको अनौठो बालक

जन्मियो ३१ वटा औंला भएको अनौठो बालक

baby

काठमाडौं – बालकको जन्मदै ३१ वटा औँला लिएर जन्मिएका थिए । ३१ वटा औँला लिएर जन्मिएका बालकको परिवारको आर्थिक अवस्था भने कमजोर थियो ।

परिवारले बालकको शल्यक्रिया गरेर बढी आएको औँला फाल्ने चाहेका थिए र तर उनीहरुसँग पैसा थिएन ।

तर उक्त परिवारलाई चीनको निङ्बो सिटी अस्पतालले सहयोग गर्ने बतायो । अस्पतालले नै बालकको शल्यक्रिया निःशुल्क गरिदिने भयो ।

शल्यक्रिया गर्न समय लाग्ने हुनाले अस्पतालले नै १६ वर्षको उमेरसम्म निःशुल्क उपचार गरिदिने बतायो । ती अनौठा बालकको हातमा १६ वटा औला छन् भने खुट्टामा १५ वटा औँला छन् ।एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds