यो हो विश्वकै महंगो आँप , जसको स्वाद चाख्न मात्र तीन लाख तिर्नुपर्ने ?

यो हो विश्वकै महंगो आँप , जसको स्वाद चाख्न मात्र तीन लाख तिर्नुपर्ने ?

mango

एजेन्सी -अहिले गाउँघरमा आँप फलिरहेको छ, किनकी यो बेला आँपको सिजन हो । खाँदा निकै मिठो हुने आँप धेरैलाई मनपर्छ । तपाईलाई अचम्म लाग्ला, विश्वकै सबैभन्दा महंगो आँपको स्वाद चाख्न ३ लाख खर्च गर्नुपर्दछ ।

विश्वकै सबैभन्दा महंगो त्यो आँप जापानमा रहेको छ । उक्त महंगो आँप जापानको मियाजाकी प्रान्तमा फल्ने बताइन्छ । यो आँप हरेक बर्ष फल्दा त्यहाँ लिलाम हुने गर्दछ ।

यो आँप चाख्न पनि महंगो मूल्य तिर्नूपर्छ । यो महंगोको नाम ताईयो नो तामागो हो । सन् २०१७ मा ३५० ग्रामको आँप पहिलोपटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ