किरण श्रेष्ठ, तनहुँ । तनहुँका पहिलो कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको भएका छन ।
जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा उपचारत ऋषिङका २८ वर्षिय युवक सोमबार घर फर्किएका हुन् ।
गत जेठ १८ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।गत जेठ १८ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
निको भएका युवकलाई केन्द्रका निर्देशक रामकुमार श्रेष्ठले बिदाई गरेका थिए ।
उनको स्वागतका लागि रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ उपस्थित भएका थिए ।
भारतबाट आएका ती युवक व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाएको क्वारेन्टाइनमा बसेका थिए ।
आज बिहान मात्रै तनहुँको घिरिङ गाउँपालिकाका थप ५ जनामा कोरोनाको सक्रमण देखिएको छ ।
तनहुँमा कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जसमध्ये आज आइतबार (असार १ गते) एकजना निको भएका छ्न ।
आइसोलेसनमा बसेको १४ दिनपछी दोस्रो र तेस्रो परिक्षणको रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज भएका छन ।
तनहुँको आदिकबी भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा उनिसंगै रहेका अन्य व्यक्तिहरु १३ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा रिपोर्टको पर्खाइमा रहेका छन ।
यो पनि:
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?