बाग्लुङको जैमिनीमा एक युवक मृत अवस्थामा फेला

बाग्लुङको जैमिनीमा एक युवक मृत अवस्थामा फेला

death body

बाग्लुङको जैमिनीमा एक युवक मृत अबस्थामा फेला परेका छन् । जैमिनी नगरपालिका वडा नं -१० बस्ने बर्ष १९ का जिबन पुन कालिगण्डकी करिडोर देखी अन्दाजी १० मिटर तल फुस्रेखोलाको पानीमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ  ।

घटनाबारे स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ पुगेको प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds