यस्तो देश जहाँका महिलाहरु अनुहार बिग्रने डरले बाहिर निस्कदैनन्

यस्तो देश जहाँका महिलाहरु अनुहार बिग्रने डरले बाहिर निस्कदैनन्

girl

एजेन्सी – विश्वमा धेरै अनौठा देशहरु छन् । हरेक देशमा फरक फरक शंस्कार र चालचलन छन् । यस्तै ताईवानमा एक अनौठो प्रचलन छ । ताईवान चीनी गणराज्यको एउटा भाग हो जहाँ बस्ने ७० प्रतिशत मनिस बौद्ध धर्म मान्ने गर्छन् । झण्डै २ करोड ३६ लाख जनसंख्या भएको यस राज्यका महिलाहरु आफ्नो सुन्दरतालाई निकै ध्यान दिने गर्छन् ।

सुन्दरतामा धेरै ध्यान दिने महिलाहरु सुन्दर अनुहार बिग्रन्छ भनेर घरबाट नै निस्कदैनन् । हाम्रो गाउँघरमा विवाह पार्टिमा जादा मात्र महिलाहरुले मेकअप गर्छन् । तर यहाँ हरेक समय आफ्नो सुन्दरतामा ख्याल गर्छन् । महिलाहरु सुन्दर हुँनकै लागि दिउँसो घाममा निस्किदैनन् । यहाँ घाममा निस्किँदा उमेर घटने विश्वास पनि छ । उनीहरुको जस्तोसुकै महत्वपुर्ण काम भएपनि घाममा निस्कदैनन् । उनीहरु पानीमा भिज्न पनि मान्दैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds