नाकबाट पानी पिएर आँखाबाट निकाल्ने मानिस (भिडीयो)

नाकबाट पानी पिएर आँखाबाट निकाल्ने मानिस (भिडीयो)

rochak

दुनियाँमा आश्चर्यलाग्दा मानिस भेटिन्छन् । यस्तै एक जना मानिस छन् जो पहिले नाकले पानी पिउँछन् र फेरी उक्तलाइृ आँखाबाट बाहिर निकाल्छन् ।

चीनका ज्याङ यीलोङले मुखबाट होइन आँखाबाट मात्र पानी बाहिर निकाल्छन् । यति सम्म गर्छन कि आँखाबाट नै विरुवालाई पानी हाल्छन् । दुध पनि नाकबाट नै पिउँछन् । उनले आफ्नो आँखाबाट तिव्र पिचकारी जसरी कम्तीमा ५.५ फिट टाढासम्म पानी फ्याँक्ने गर्छन् ।

उनले आफ्नो नाकबाट कारसम्म तेजले पानी पु¥याउन सक्छन् । उनलाई नाकले पिउन आँखाले बाहिर फ्याक्न अभ्यास गर्न १० वर्ष लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ