पुर्वी नवलपरासीमा ट्रक पल्टिदा कार सहित एक जना च्यापिए

पुर्वी नवलपरासीमा ट्रक पल्टिदा कार सहित एक जना च्यापिए

accidebt

कमला राना, नवलपुर । पुर्वी नवलपरासीको विनयि त्रिवेणी गाँउपालिको दाउन्नेमा ट्रक पल्टिदा कार सहित कारमा सवार एक जना च्यापिएको छ ।

बिहान पश्चिमबाट पुर्वतर्फ आउदैँ गरेको कारलाई विपरीत दिशाबाट आएको ना ७ ख ३३२ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिदा कार च्यापिएको जिल्ला नवलपुर प्रहरीले जानकारी दिएको छ ।

कारमा सवार रुपन्देही पडसरि घर भएका २५ वर्षीय दिपक चौधरी पुर्वी नवलपरासीको विनयि त्रिवेणी गाँउपालिका वडा नं.२ बस्दै आएका थिए ।

सामान्य घाईते चौधारीलाई सकुशल उद्धार गरी नजिकैको मध्य बिन्दु अस्पताल कावसोति पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ