पोखराका १ सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी

पोखराका १ सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी

corona

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी भएको छ । पोखराका १ सहित विभिन्न जिल्लाबाट थप  १८ जनामा कोरोना पुष्टी भएका छ ।

संक्रमण हुनेमा कास्की, नवलपुर, तनहुँ,स्याङजा र लमजुङ जिल्लाका हुन् ।  क्षयरोग उपचार केन्द्रको पोखरा  प्रयोगशालमा गरिएको परिक्षमा सबैको कन्ट्रक ट्रेसिङबाटमा पुष्टी गरिएका निर्देनालयले जनाएको हो  ।

संक्रमण हुुनेमा पोखरा माहानगरपलिका १ का २८ वर्षीय पुरुष, नवलपुर देवचुली १५ का २३ वर्षीय महिला, तनहुँ शुक्लागण्डकीकी  २० वर्षीय महिला र स्याङजा आँधीखोला १ का २८ वर्षीय पुरुष, हुन् ।

यस्तै लमजुङ बेसीशहर नगरपालिकामा १४ जना थपिएका छन् । संक्रमण पुष्टी हुनेमा लमजुङ वेशीशहर  २ का ४० वर्षीय पुरुष, ८ का ६ जना ३१,२२,१८,४०,३६ र ३१ वर्षीय पुरुष, ३ का ४ जना ३७ र ३७ वर्षीय पुरुष र  १३  र २३ वषीय महिला, १० का २७ वर्षीय पुरुष र ७ का  २ जना २३ वर्षीय पुरुष र ४७ वर्षीय महिलामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६४ पुगेको गण्डकी निर्देशनलयले जनाकारी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ