गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा – पोखराकी ४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । नाबालिकामाथि यौन शोषण गरेको आरोपमा पोखरा ५ मालेपाटनका ७८ वर्षीय एक बृद्धलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यद्यपी घटना अनुसन्धानको क्रममा रहेकाले आरोपीको नाम सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीका अनुसार बालिकाकी परिवारले घटनाबारे थाहा पाएपछि सोमबार किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात बृद्धलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘यौन शोषण भएको भन्दै पीडितका परिवारले जाहेरी दिनुभयो, जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्दैछौं । बाँकी कुरा अनुसन्धानपछि बाहिर आउला’ – कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजसंग भने ।
सम्बन्धित खबर
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
बिहे गर्ने भनी प्रेमीले बोलाए, ४ जनाले गरे बलात्कार
आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
बागलुङमा भीरबाट फालेर ६ वर्षीय छोराको हत्या
कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी पक्राउ
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते