Gandak News
Our News Your Views

बाग्लुङको बडिगार्डमा पहिरोमा पुरिएर एक पुरुष बेपत्ता

बाग्लुङ – बाग्लुङमा पहिरोमा पुरिएर एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्लाको वडिगार्ड गाउँपालिका वडा नं १० स्थित निगालापानीमा घर माथिबाट आएको पहिरोमा पुरिएर अन्दाजी वर्ष ३५ -३६ का दाङ बहादुर घर्ती बेपता भएको प्रहरीले जनाएको छ ।

बिहान ८ :३० बजे घर नजिकै बारीमा जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएका उनको स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको