पोखरा माहानगरपालिका ३ सहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालयको दोस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा माहानगरपालिका ३ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा पोखरा माहानगरपलिका ६ का ३१ र २७ वर्षीय पुरुष हुन् । उनीहरु पर्यटक प्रहरीमा कार्यरत गर्दै आईरहेका थिए ।
अर्का संक्रमित पोखरा माहानगरपालिका ४ का ३८ वर्षीय पुरुष हुन् । पुतलीबजार स्याङजा स्थायी ठेगना भई हाल पोखरामा पत्रकारीता गर्दै आएका थिए ।

यस्तै तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तनहुँ सुक्लागण्डकी १० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनको कन्ट्रक टेसिङबाट पहिचान भएको हो । हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रेखदेखमा पोखरामा उपचार भईरहेको निर्देशनालयले जानकारी दिएको छ ।
हाम्स अस्पताल काठमन्डौँ को प्रयोगशालमा गरिएको परिक्षणमा नवलपुर कावासोती ८ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ । नलपुरका संक्रमित बाहेक अन्ने सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैईरहेको गण्डकी निर्देशनालयले जनाकारी दिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३,१७१ जना पुगेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ