ग्रामीण पर्यटन विकासका लागि पर्यटन गाउँ निर्माण गर्न सरकारले ल्यायो यस्तो कार्यविधि

ग्रामीण पर्यटन विकासका लागि पर्यटन गाउँ निर्माण गर्न सरकारले ल्यायो यस्तो कार्यविधि

ghandruk-kaski

काठमाण्डौ – ग्रामीण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गाउँ छनोट विकास तथा व्यवस्थापन सम्बन्धि कार्यविधि सार्वजनिक गरेको छ ।

मन्त्रालयले कार्यविधिमा गाउँलाई वर्गीकरण समेत गरेको छ । जसमा प्राकृतिक पर्यटन गाउँ, सास्कृतिक पर्यटन गाउँ, मानव निर्मित पर्यटन गाउँ, मिश्रिम पर्यटन गाउँका रुपमा वर्गीकरण समेत गरेको छ ।

कार्यविधिमा पर्यटन गाउँ छनोटको आधारमा मूलवस्तु, सहयोगी वस्तु र पुरक वस्तुलाई मापदण्ड बनाइएको छ । जस अनुसार कुनै पनि गाउँले पर्यटन गाउँका रुपमा विकास गर्नका लागि प्रस्ताव पेश गर्नुपर्नेछ ।

कार्यविधि विस्तृतमा हेर्नुहोस् – 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ