ओम्नीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

ओम्नीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ – सर्वोच्च अदालतले ओबिसीआई प्राइभेट लिमिटेड (ओम्नी)का पक्षमा अन्तरिम आदेश दिएको छ ।

सरकारले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको विरुद्ध ओम्नीका तर्फबाट सञ्चालक पारस केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले कालोसूचीमा राख्ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए।

असोज ९ गते उक्त कम्पनीले सम्झौता निरन्तर हुनुपर्ने जिकीर गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

सरकारले ओम्नीलाई भदौ २८ गते कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds