सर्वोच्चले भन्यो : पीसीआर परीक्षण निःशुल्क गर्नु

सर्वोच्चले भन्यो : पीसीआर परीक्षण निःशुल्क गर्नु

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ सर्वोच्च अदातलले आम नागरिकको पीसीआर परीक्षण शुल्क नलिन आदेश दिएको छ । सर्वोच्च अदालतले सबै नेपालीको कारोना संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको हो ।

पीसीआर परीक्षणको निशुल्क हुनुपर्ने माग गर्दै अधिवक्ता द्वय लोकेन्द्र बहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटको आज बिहीबार सुनवाई गर्दै न्यायाधीयद्वय आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले सरकारलाई निःशुल्क कोरोना परीक्षण गर्न आदेश दिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ