पोखराका ७ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टी

पोखराका ७ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टी

pokhara ward

पोखरा माहानगरपालिकाका ७ सहित गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र  पोखरामा दिउँसो ४:४५ बजेको चौथो अध्यवधिक विवरण अनुसार थप २६ जना संक्रमित थपिएका गण्डकी निर्देशनालयले जानकारी दिएको हो ।


संक्रमित हुनेमा कास्कीमा ७ जना बागलुङमा ६ जना , लमजुङमा १० र म्याग्दीमा ३ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित संक्रमितको संख्या ३९७५ जना पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ