आचार्य दम्पतीलाई कोरोना संक्रमण

आचार्य दम्पतीलाई कोरोना संक्रमण

haribansha-aacharya

काठमाण्डौ – चर्चित हास्य कलाकार हरिवंश आर्चाय र उनकी श्रीमतीलाई कोरोना भाइसर पुष्टी भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् हरिवंश आर्चायले श्रीमती रमिला र आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

सामान्य लक्षण देखिएकोे आर्चाय दाम्पतीले पीसीआर परिक्षण गराउँदा दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट मंगलबार आएको उनले जानकारी दिएका छन् ।

हालसम्म स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहनुभएका सम्पूर्णलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन कलाकार आचार्यले आग्रह गरेका छन् ।

https://www.facebook.com/hari.bamsha.acharya/posts/10158723352668695

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ