दशैंको टीकाको साइत कुन देशमा कति बजे ? तालिका हेर्नुहोस्

दशैंको टीकाको साइत कुन देशमा कति बजे ? तालिका हेर्नुहोस्

dashain-festival

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कुन देशमा कति बजे टिकाको साइत छ सार्वजनिक तालिकामा हेर्नुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ