Gandak News
Our News Your Views

दशैंको टीकाको साइत कुन देशमा कति बजे ? तालिका हेर्नुहोस्

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कुन देशमा कति बजे टिकाको साइत छ सार्वजनिक तालिकामा हेर्नुहोस् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस