तनहुँ । तनहुँमा सोमबार एकैपटक २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको व्यास नगरपालिकाका ११, शुक्लागण्डकी नगरपालिकाका ७, भिमाद नगरपालिकाका ४ तथा बन्दिपुर गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित हुनेमा व्यास-१ का २७, १५ १३ वर्षका पुरुष र २६ वर्षकी महिला, व्यास–२ की ३४ वर्षीया महिला, व्यास–३ का ४० वर्षका पुरुष, व्यास-४ का ३६ वर्षका पुरुष र २५ वर्षीया महिला, व्यास-८ की ४२ वर्षकी महिला, व्यास-१० का ३१ वर्षका पुरुष र व्यास-१४ का २८ वर्षकी महिला पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका-५ का ४६ , २९ वर्षका पुरुष र ३८ वर्षकी महिला, शुक्लागण्डकी–७का ४३ वर्षका पुरुष, २६ वर्षीया महिला र ८ वर्षकी बालिकामा संक्रमण भेटिएको छ ।
यस्तै शुक्लागण्डकी-४का ४१ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
भिमाद-६ का २१, ३५, ५० वर्षकी महिला र १७ वर्षका संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बन्दिपुर-१ का ४६, ३० वर्षीय पुरुष र ३३ र ३८ वर्षीया महिलामा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस