तनहुँ । तनहुँमा २६ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको व्यास नगरपालिकामा १६ जना, भिमाद नगरपालिकामा ७ जना र शुक्लागण्डकी नगरपालिकामा ३ जना कोरोना संक्रमित थपिएका हुन ।
एक महिने बालिका र ३ वर्षीय बालकमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित हुनेहरुमा व्यास-११ का २८ वर्षीय पुरुष, व्यास-२ का २७, ५३, ४६ वर्षीय पुरुष र २७, ४२, २७ वर्षिया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै व्यास-३ का ४८, २९, १५ वर्षीय पुरुष र ४६, १७, ३०, ४४ वर्षिया महिलामा समेत कोरोना संक्रमण भएको छ । यस्तै व्यास-४ का २८ वर्षीय पुरुष र ४२ वर्षिया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यसैगरी भिमाद-६ का ५२, २६, ५० वर्षिया महिला र २३, २६, ४४ र ४१ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी-५ की २३ वर्षिया महिला र शुक्लागण्डकी नगरपालिका कै वडा नखुलेका ३ वर्षिय बालक र एक महिने बालिकामा समेत कोरोना पुष्टि भएको छ ।
सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो