लोकसेवा आयोगको सबै परीक्षा अनिश्चकालका लागि स्थगित

लोकसेवा आयोगको सबै परीक्षा अनिश्चकालका लागि स्थगित

Lok sewa

कोभिड-१९ को कारण देखाउँदै लोक सेवा अयोगले विभिन्न सेवा तथा समूहका पूर्व निर्धातिर सबै परीक्षा र आवेदन संकलन स्थगित गरेको छ।

परीक्षार्थीमा देखिएको भय एवं आफ्नै कर्मचारीसमेत संक्रमित हुँदा परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन अप्ठ्यारो भएको भन्दै १६ कात्तिकदेखि सुरु हुने भनिएका सम्पूर्ण लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको अयोगले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ