पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा

बिदा

पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा

pokhara-city

पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा दुई दिन बिदा दिइएको छ ।

पोखरा महानगरपालिकाले आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मौसममा आएको परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गरी पूर्वसावधानी अपनाउदै विद्यालयहरूमा पठनपाठन बन्द गरिएको महानगरले जनाएको छ ।

सम्भावित जोखिमको अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीहरुलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ