Gandak News
Our News Your Views

कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त

काठमाण्डौ – वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना मुक्त भएका छन् ।

बिहिबार फेसबुकमा स्टाटस लेख्दै आचार्यले “हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई माया दिनुहुने सबैमा धन्यवाद !” भन्दै आफुहरु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।

गत असोज २० गते आचार्य दम्पतीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु होम आइसोलेसनमा बस्दै आएका थिए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस