कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त

कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त

haribansh-ramila-aacharya

काठमाण्डौ – वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना मुक्त भएका छन् ।

बिहिबार फेसबुकमा स्टाटस लेख्दै आचार्यले “हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई माया दिनुहुने सबैमा धन्यवाद !” भन्दै आफुहरु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।

गत असोज २० गते आचार्य दम्पतीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु होम आइसोलेसनमा बस्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ