डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण

डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण

baburam-hisila –

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफ्नो फेसबुक पेजमा संक्रमण पुष्टि भएको जानकारी दिंदै भट्टराईले चिकित्सकहरुको सल्लाह बमोजिम आफुहरु होम आइसोलेसनमा बस्ने जानकारी दिए । साथै भट्टराईले आफ्नो निकट सम्पर्कमा आएका सबैलाई विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

भट्टराई दम्पत्तीले शुक्रबार स्वाब परीक्षणका लागि दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ