पोखरा – बुधबार स्वास्थ्य निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार पोखरामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका संक्रमित सबैको परीक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको हो।
यसअघी अद्यावधिक विवरण मध्ये पहिलो विज्ञप्तिमा पोखरामा ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
निर्देशनालयको अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिका वडा नं -६ का २९, ३८, ३७, २७, ३०, २३, २३ र २८ वर्षका पुरुष र १७ र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा -३० का ५१, २६ वर्षका पुरुष र ३३, २५, २३ वर्षीया महिला, पोखरा -१ का २६, ४५, ३२, ३२ वर्षका पुरुष, पोखरा -२७ का ४०, ६१, २४, ३८, १५, १३, ६३, ४० वर्षीय पुरुष र ५१, ६१, ३६, ६३ वर्षीया महिला, पोखरा -२९ का २९, ४०, ५८, ५८ वर्षीय पुरुष, पोखरा -९ का ३०, २५, ४०, ४३, ४४, ४०, ३७, ४६, ४५, ३३, २६, ३२, र २८ वर्षीय पुरुषका साथै २० वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै वडा नखुलेको २४, २५, २३, २३, ३०, २८, २७, ४१ र २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै पोखरा -१३ का ५३ वर्षीय पुरुष, पोखरा -१० का ४६, ३२, १६ वर्षीय पुरुष र २० वर्षीया महिला, पोखरा -२६ का २५ वर्षीय पुरुष र ३३ वर्षीया महिला, पोखरा – १७ का ४२ वर्षीय पुरुष र ३८ वर्षीया महिला, पोखरा -१४ का ३०, १७, ४७, ३६ वर्षीय पुरुष र ३६ वर्षीया महिला, पोखरा – २१ का ११ २४ वर्षीय पुरुष र २१ वर्षीया महिला, पोखरा -३१ का ३० वर्षीय पुरुष, पोखरा -४ का ३१ वर्षीय पुरुष र पोखरा -५ का २५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६९११ पुगेको छ ।

सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ