लमजुङको भोर्लेटारबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

लमजुङको भोर्लेटारबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

juwa-tas

सांकेतिक तस्विर

लमजुङ – अवैध जुवातास खेलिरहेका ८ जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं -६ भोर्लेटार बस्ने ३४ वर्षीय दिलिप कुमार गुरुङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीको टोलीले ५ जनालाई १ लाख ८७ हजार २५ रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ