हाँस्य कलाकार मनोज गजुरेल कोरोना मुक्त

हाँस्य कलाकार मनोज गजुरेल कोरोना मुक्त

Manoj-Gajurel

काठमाण्डौ– हाँस्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिंदै गजुरेलले आफ्नो पछिल्ला परीक्षण रिपोर्टहरु नेगेटिभ आएको कारण ११ दिनको अस्पताल बसाई पछि अहिले घर फर्किएर आराम गरिरहेको उनले जानकारी दिएका छन् ।

गजुरेलले अगाडी लेखका छन् -“केही दिनमा पूर्ण स्वास्थ्य भएर काममा फर्कनेछु, यस क्रममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार तथा सबै शुभचिन्तकहरुलाई अन्तर्मानदेखि धन्यवाद ।”

उनले सकेसम्म यो महामारीबाट जोगिन र जोगाउन आग्रह गर्दै दिपावलीको शुभकामान पनि दिएका छन्  । 

धन्यवाद तथा आभार ???? ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।…

Posted by Manoj Gajurel on Saturday, 14 November 2020

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds