सरकारले तीनजना विदेशी नागरिकलाई देश निकाला गर्ने

सरकारले तीनजना विदेशी नागरिकलाई देश निकाला गर्ने

goverment-cabenet

काठमान्डौ – गैरकानुनीरुपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ । कात्तिक २७ बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गैर कानुनीरुपमा बसोबास गरिरहेका तीन जना नागरिकलाइ देश निकाला गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना मन्त्री पार्व गुरुङका अनुसार देश निकाला गरिनेमा अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका महोमद स्मेल अहमद ओबादी र नसिम स्मेल अहमद ओबादी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ