Gandak News
Our News Your Views

सरकारले तीनजना विदेशी नागरिकलाई देश निकाला गर्ने

काठमान्डौ – गैरकानुनीरुपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ । कात्तिक २७ बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गैर कानुनीरुपमा बसोबास गरिरहेका तीन जना नागरिकलाइ देश निकाला गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना मन्त्री पार्व गुरुङका अनुसार देश निकाला गरिनेमा अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका महोमद स्मेल अहमद ओबादी र नसिम स्मेल अहमद ओबादी रहेका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस