पोखराका थप ७ जनामा कोरोना पुष्टि

पोखराका थप ७ जनामा कोरोना पुष्टि

corona-Update

पोखरा – शनिबार पोखराका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वरा आज जारी चौथो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ३, ४, १० र ११ वडाका महिला पुरुष गरी थप ७ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ  ।

यसअघिको विज्ञप्ति अनुसार पोखरा ४९ जनामा कोरोना पुष्टि भैसकेको छ, यो संगै शनिबार पोखरा महानगरका थप ५६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ