धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व रहेको छ । अन्य बारजस्तै शुक्रबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ। ज्योतिषशास्त्र अनुसार सौर्यमण्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्ग लाई सुक्ष्म गणितीय सुत्रबाट अध्ययन गरेर त्यसैले पृथ्वीमा विधमान जड र चेतना माथी पार्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितिय विज्ञान हो।ज्योतिषशास्त्र वेदको आखाको रुपमा रहेको कुरा सर्वविदितै छ।
तपाई कुनै काम गर्दै हुनुहुन्छ या गर्ने सोचाइमा हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने दिन ,बार ,नक्षेत्र र राशी मिलाएर काम गर्दा सफलता मिल्छ।हिन्दूधर्म शास्त्र अनुसार तपाईंको खानपान,हिडडुल, कामको शुरूवात लगाएत विषयमा दिन ,बार ,नक्षेत्र र राशीलाई ख्याल गरेर यी काम गर्दा सफलता मिल्छ।
शास्त्रअनुसार शुक्रबार के के काम गर्दा सफलता मिल्छ तल प्रस्तुत गरिएको छ।
गायन,रत्न मणि,हिरा,बस्त्र,उत्साह,अलंकार, बाणिज्य ,ब्यापार ,गाइबस्तु किनबेच गर्नु, द्रव्य भण्डारण संचय गर्नु,कृषि सम्बन्धि कार्य गर्नाले शुक्रवार शुभ मानिन्छ । कुनै पनि शुभकार्य गर्नुभन्दा पहिला गणेशको पुजा गर्नुपर्ने हुन्छ।
सम्बन्धित खबर
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु