गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ । आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम सेवा प्रयोग गर्दा शुल्क लाग्ने भएको हो ।
नयाँ व्यबस्था जारी गर्दैं नेपाल राष्ट्र बैंकले महिनामा २ पटकसम्म अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशूल्क र त्यसपछि भने बैंकहरुले प्रति कारोबार २० रुपैयाँसम्म शूल्क लिन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले यसअघि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क नलाग्ने व्यवस्था गरेको थियो । तर उक्त निर्णय गरेको केही महिना पछि राष्ट्र बैंक आफै पछाडी हटेको छ ।
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्यो
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग