आईलिगमा पन्जाब फुटबल क्लबको कप्तानी सम्हाल्दै किरण चेम्जोङ

आईलिगमा पन्जाब फुटबल क्लबको कप्तानी सम्हाल्दै किरण चेम्जोङ

Kiran-chemjong

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले आई लिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् ।

बिहीबार लिगमा गोकुलम केराला फुटबल क्लब विरुद्धको खेलमा किरणले पञ्जावी टोलीको कप्तानी गर्ने भएका हुन् ।

नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित भएकोले किरणले आर्मब्याण्ड लगाउने अवसर पाएका हुन् ।सिजनको पहिलो खेलमा अइजवाललाई पराजित गरेको पञ्जावले लिगमा दोस्रो खेल खेल्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ