Gandak News
Our News Your Views

रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा

  • 132
    Shares

‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्यूज २४ टेलिभिजनसँगको सहयात्राबाट विश्राम लिने जनाएका छन् ।

भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै उनले न्यूज २४ टेलिभिजनबाट बिदा हुने बताएका हुन । लामिछानेले बुधबार साँझ सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।लामिछानेले अर्को टेलिभिजन च्यानलमार्फत नयाँ कार्यक्रम लिएर आउने जनाएका छन् । यद्यपि, उनले यसबारे भने धेरै खुलाउन चाहेनन ।

उनले फेसबुमा लेखेका छन्

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस