रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा

रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा

Rabi_Lamichhane-

‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्यूज २४ टेलिभिजनसँगको सहयात्राबाट विश्राम लिने जनाएका छन् ।

भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै उनले न्यूज २४ टेलिभिजनबाट बिदा हुने बताएका हुन । लामिछानेले बुधबार साँझ सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।लामिछानेले अर्को टेलिभिजन च्यानलमार्फत नयाँ कार्यक्रम लिएर आउने जनाएका छन् । यद्यपि, उनले यसबारे भने धेरै खुलाउन चाहेनन ।

उनले फेसबुमा लेखेका छन्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ